Saturday, May 25

स्वरुपराज आचार्य ले गाएको हिन्दी गजलमा गान्धीब र सम्पदाको दमदार अभिनय !!

काठमाडौं / बैशाख २३
चर्चित गायक स्वरुपराज आचार्यको हिन्दी गजल “ बहुत देर “को भिडियो सार्वजनिक भएको छ । किरण प्रकाश विसीको शब्द सिर्जना तथा नेपाली लोक गीत तथा आधुनिक गीत गजलमा संगीतकार डी.आर.अटुको संगीत रहेको छ ।
त्यसै गरि सम्पदा बानियाँ गान्धीव सुबेधी को दमदार अभिनय उक्त भिडियो मा देख्न सकिन्छ ।
गजलमा प्रेम र विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विष्णु अधिकारीको एरेन्ज सो गजलमा रहेको छ । जिवन श्रेष्ठको छायाँकन , अर्जुन पोखरेलको सम्पादन तथा जिवन शाहीको निर्देशन भिडियोमा रहेको छ । ।हेर्नुहोस हिन्दी गजल गितको भिडियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *