Saturday, May 25

Month: January 2019

चर्चित मोडल गान्धिभ सुवेदी अभिनित ‘तिम्रो मनलाई’ बजारमा( भिडियो सहित )

चर्चित मोडल गान्धिभ सुवेदी अभिनित ‘तिम्रो मनलाई’ बजारमा( भिडियो सहित )

Entertainment
गुल्मीमा जन्मेर दक्षिण कोरियामा आफ्नो कर्मथलो बनाईरहेका चर्चित मोडेल गान्दिभ सुबेदीले अभिनय गरेको नेपाली म्युजिक भिडियो “तिम्रो मनलाई”नामक गीत सार्वजनिक भएको छ । यो भिडियोमा उनलाई साथ भने रनक बस्नेत र कृपा राजभण्डारी दिएकी छिन् ।यस अघि गान्दिवले नेपाली थुप्रै म्युजिक भिडियोहरूमा अभिनय गरिसकेका छन् । हाइलाइट्स नेपालले बजारमा ल्याएको प्रेम ,बिश्वास अनि धोकामा आधारित यो गितका गायक रनक बस्नेतले गाएका छन् भने शब्द रचना र संगीत सौरब भट्टराई ,बिकाश भुजेल को एरेन्ज रहेको गीतको म्युजिक भिडियोको निर्देशन भने बिकाश सिलवालले गरेका हुन् । म्युजिक भिडियो तल हेर्नुहोस https://m.youtube.com/watch?v=kQNmWQsSG10
बिए प्रथम बर्षमा अनेरास्ववियु क्रान्तिकारीको एकाई कमिटी  गठन

बिए प्रथम बर्षमा अनेरास्ववियु क्रान्तिकारीको एकाई कमिटी गठन

Information
बुुुटवल / माघ १७ बुटवल बहुमुखि क्याम्पस बुटबलको बिए प्रथम बर्षमा अनेरास्ववियु क्रान्तिकारीको एकाई समिति बनेको छ। आज बुटवल बहुमुखि क्याम्पसको अनेरास्ववियु क्रान्तिकारी क्ययाम्पस कमिटिको एक कार्यक्रमका बिच यो कमिटि बनेको हो।यश एकाई समितिको अध्यक्षमा मिनलाल घिमिरे सर्वसहमत निर्वाचित भएका छन । प्रथम उपाध्यक्षमा गणेश पोखरेल, द्वितृय उपाध्यक्षमा विवश विष्ट,तृतीय उपाध्यक्षमा वसन्त वेल्वासे सर्बसहमतले निर्बाचित भएका हुन त्यसैगरि सुदीप पान्डे,मनिस बिक,अनुस्का रेग्मी, सुना लम्साल, बिनोद भुषाल, डेनिल भुषाल,राजेन्द्र पौडेल, पारु क्षेत्री,सरु चापागाई, अनिता टनडन, रक्षा घिमिरे, प्रकाश न्यौपाने र बिमला गौतम सदस्यसहित १७ जनाको कार्यसमिति बनेको छ।
दैनिक राशिफल: २०७५ माघ १७ गते बिहिबार

दैनिक राशिफल: २०७५ माघ १७ गते बिहिबार

Horoscope
आज वि.सं.२०७५ साल माघ १७ गते बिहीबार । इस्वी सन् २०१९ जनवरी ३१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ कृष्ण पक्ष । तिथि एकादशी,३१ घडी ३७ पला,बेलुकी ०७ बजेर ३२ मिनेट उप्रान्त दुवादशी । नक्षत्र ज्येष्ठ,३५ घडी ५५ पला,बेलुकी ०९ बजेर १६ मिनेट उप्रान्त मूल । योग ध्रुव,०४ घडी ४१ पला,बिहान ०८ बजेर ४६ मिनेट उप्रान्त व्याघात । करण बव,बिहान ०७ बजेर १५ मिनेट उप्रान्त वालव,बेलुकी ०७ बजेर ३३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा कालदण्ड योग । चन्द्रराशि वृश्चिक,बेलुकी ०९ बजेर १६ मिनेट उप्रान्त धनु । षट्तिला एकादशी व्रत। काठमाडौँमा सूर्योदय ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४२ मिनेट । दिनमान २७ घडी ०२ पला । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्य अरूसित आनन्द बाँडेर फुल्छ। तपाईंका हातबाट सजिलै धन खर्च भए तापनि – तपाईंका भाग्यशाली ता
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको पाँचौ अधिवेशन सलनालमा

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको पाँचौ अधिवेशन सलनालमा

International
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया को पाचौं अधिबेशन सलनाल अर्थात फ्रेबुवरी ४ तारिक हुने भएको छ । प्रवाशी भूमिमा हाम्रो एकता, सबै जिल्लावासीहरुको प्रतिबद्धता" भन्ने मुल नाराका साथ, सन् २०१० मा दक्षिण कोरियामा स्थापना भएको अर्घाखाँची सम्पर्क मञ्चले यही सलनाल कोरियन नयाँ बर्षको अवसर पारेर आफ्नो पाँचौ अधिवेशन गर्ने भएको हो । उक्त संस्थाले जिल्लावासी तथा कोरियामा रहेका सम्पूर्ण नेपालीहरू सँग हातेमालो गर्दै अघि बढिरहेको छ । विभिन्न भै परी आएको समयमा कोरिया होस् वा स्वदेशमा होस विभिन्न सामाजिक कृयाकलापमा सकृय संस्थाले अन्य सामाजिक अभियानका कार्यक्रम हरुमा पनि साथ दिँदै आईरहेको छ । कोरियामा रहेका नेपाली हरुले काम छोडेर बस्दा समस्या मा नपरुन भन्ने उदेश्यले अर्घाखाँची सम्पर्क मन्चले ले लुम्बिनी आवाज गृह समेत संचालन गरेको छ । उक्त अधिवेशनमा सम्पुर्ण जिल्लावासी, पत्रकार तथा शुभचिन्तक हरु
अर्घाखाँची मालारानीका प्रीन्स अर्याललाई कोरिया बाट आर्थिक सहयोग

अर्घाखाँची मालारानीका प्रीन्स अर्याललाई कोरिया बाट आर्थिक सहयोग

Health
केशव पोखरेल / दक्षिण कोरिया रोजगारिकाे शिलसिलामा अर्घाखाँचीको मालारानी गाऊँपालिका वाड न.३( साविकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट दक्षिण कोरियामा रहेका युवाहरुको संगठन गाउँले ग्रुप (WWS)को पहलमा यज्ञ पोखरेल को संयोजकत्वमा मालारानि ३खनदह साबडाँडा निवासि बाबुराम अर्यालको छोरा प्रीन्स अर्याल लाई रु१९००००(एक लाख नब्बे हजार मात्र) कोरियन वोन१८४००००(.अठार लाख चालीस हजर वन मात्र)हस्तान्तरण गरिएको छ। विगत दुई बर्ष देखि हेमान्जिओमा (HEMANGIOMA) जस्तो जस्तो गम्भीर रोगको समस्या देखिएपछि विगत केहीदिन देखि काठमान्डौंको त्रिभुवन शिक्षण अस्पताल को बेड नम्बर १५५ मा भर्ना भइ ऊपचार गराईरहेका छन। अर्यालको उपचारकै क्रममा आफुसङ्गभएको सम्पूर्ण नगद तथा अन्य आर्थिक स्थिति सकिसकेको र तत्काल अप्रेसनको लागि ठुलो रकम आबस्यक परेको हुदा सहयोगको लागि घरपरिवार बाट अपिल भएपछि हाम्रो गाउँले ग्रुप (WWS)
दैनिक राशिफल:२०७५ माघ १४ गते सोमबार

दैनिक राशिफल:२०७५ माघ १४ गते सोमबार

Horoscope
आज वि.सं. २०७५ माघ १४ गते सोमबार तदनुसार ई. सं. २०१९ जनवरी २८ तारिख, आजको चाडपर्व र उत्सव : अष्टमी व्रत, गोरखकाली पूजा, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, माघ कृष्णपक्षको अष्टमी तिथि, बेलुका ०७:५९ बजेसम्म, त्यसपछि नवमी तिथि, स्वाती नक्षत्र, बेलुका ०७:५० बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, आजको चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), शूल योग, दिउँसो ०१:०४ बजेसम्म, त्यसपछि गण्ड योग, सुरुमा बालब करण बिहान ०८:२४ बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०७:५९ बजेसम्म, अन्तिममा तैतिल करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:३९ बजे आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०८:१६ देखि ०९:३६ सम्म, यमघण्ट : दिउँसो १०:५७ देखि १२:१७ सम्म, गुलिक काल : दिउँसो ०१:३८ देखि ०२:५८ सम्म, आजको वारवेला :– अमृत वारवेला :
सरकार बिरुद्ध तरुण दलको बुटवलमा विरोध  प्रदर्शन

सरकार बिरुद्ध तरुण दलको बुटवलमा विरोध प्रदर्शन

National
विवश विष्ट माघ १२/बुटवल सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले बुटवलमा विरोध सभा गरेको छ। शनिवार दिउँसो २ बजे देखि बुटवलको राजमार्ग चौराहामा विरोध प्रदर्शन कार्यक्रम राखिएको थियो। कम्यूनिस्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, चरममुल्य बृद्धि, अबौंको वाइडबडी काण्ड, निर्मला पन्त बलात्कारपछि हत्या काण्डमा केही गर्न नसकेको भन्दै तरुण दल विरोध स्वरुप आन्दोलनमा उत्रिएको हो । प्रदेश ५ को बुटवलमा बिरोध प्रर्दशन सम्पन्न गर्न बढी भन्दा बढी तरुण युवा र दलका कार्यकर्तालाई उर्तान तरुण दलले ठाउ ठाउमा छलफल तथा बैठक र भेला गरेको थियो। तरुण दलको प्रदेशस्तरीय विरोध प्रर्दशन कार्यक्रम ५ वटा प्रदेशमा सकेको छ । प्रदेश न १ को बिराटनगर, प्रदेश न २ को जनकपुर, प्रदेश न ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरामा र प्रदेश न ५ को बुटवलमा प्रदेशस्तर
दैनिक राशिफल:२०७५ माघ ११ गते शुक्रबार

दैनिक राशिफल:२०७५ माघ ११ गते शुक्रबार

Horoscope
आज वि.सं. २०७५ माघ ११ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जनवरी २५ तारिख, आजको मूहुर्त : शुभविवाह, अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पसल थाप्ने, शिलान्यास (सामान्य), डेरा सर्ने, दैलो राख्ने, दीक्षाग्रहण, माघ कृष्णपक्षको पञ्चमी तिथि, मध्यरात्रीपछि १२:१६ बजेसम्म, त्यसपछि षष्ठी तिथि, उत्तराफाल्गुनी नक्षत्र, बेलुका १०:१३ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, आजको चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), अतिगण्ड योग, बेलुका ०८:२७ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा कौलव करण दिउँसो ०१:१७ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि १२:१६ बजेसम्म, अन्तिममा गर करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:३७ बजे आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १०:५६ देखि १२:१७ सम्म, यमघण्ट : दिउँसो ०२:५७ देखि ०४:१७ सम्म, गुलिक काल : बिहान
पिम्पल हटाउने सजिलो तरिका

पिम्पल हटाउने सजिलो तरिका

Health
हाम्रो शरीरमा असंख्य रोमछिद्र हुन्छन् जसका मुनि तेल ग्रन्थि अर्थात् ‘सिबेसस’ हुन्छन् । यी ग्रन्थिले ‘सिबम’ नामक तेल उत्पादन गर्छन् । त्यसबाट केशको चमक र छालालाई नरमपन प्राप्त हुन्छ । सिबम रोमछिद्रको माध्यमद्वारा छालाबाट बाहिर आउँछ । कहिलेकाहीँ अधिक मात्रामा सिबम निस्कन्छ । यसले छालाको डेडसेल्स रोमछिद्रमा जम्मा भएर तिनलाई बन्द गर्छ । रोमछिद्र बन्द भएपछि तेल सामान्य रूपबाट बाहिर आउन पाउँदैन र यहीँबाट प्रारम्भ हुन्छ, पिम्पल बन्ने समस्या । सिबम र छालाको डेडसेल्सबाट बनेको यो ब्लक्ड मिश्रणमा ब्याक्टेरिया उत्पन्न हुन्छ । ब्याक्टेरियाको प्रभावले छालामा लाली र सुजन सिर्जना हुन्छ । यही ब्लक्ड मिश्रण चाहे त्यो पीडादायक होस् वा नहोस्, लाई पिम्पल भनिन्छ । पिम्पल फुट्यो भने त्यसको प्रभाव वरपरको छालामा पर्छ र अरू पिम्पल उत्पन्न हुन्छ । सावधानी कोमल खालको साबुन वा फेसवास प्रयोग गर्नुपर्छ । य
सातदोबाटो -रत्नपार्क – नारायणगोपाल चोक जोडने गरि मेट्रो रेल निर्माण गर्ने

सातदोबाटो -रत्नपार्क – नारायणगोपाल चोक जोडने गरि मेट्रो रेल निर्माण गर्ने

Information
फाईल तस्बिर काठमाडौं /माघ १०  सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ। कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले विहिबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ। विभागले डिपिआर तयारीका लागि आशयपत्र पेश गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको विभागमा प्रवक्ता अमन चित्रकारले जानकारी दिए। सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ। पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्न विश्वव्यापी बोलपत्र आह्वान गरिएको विभागले जनाएको छ। विभागले बोलपत्र प्रक्रियामा आगामी चैत ८ गतेसम्म सहभागी हुन सकिने गरी समयसीमा निर्धारण गरेको छ। आर्थिक तथा प्राविधिक प्र