Saturday, May 25

Month: February 2019

दैनिक राशिफल:२०७५ फागुन १६ गते बिहीबार

दैनिक राशिफल:२०७५ फागुन १६ गते बिहीबार

Horoscope
आज वि.सं. २०७५ फाल्गुन १६ गते बिहीबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी २८ तारिख, आजको मूहुर्त : पुराणश्रवण, कलशचक्र, फाल्गुन कृष्णपक्षको नवमी तिथि, दिउँसो १०:४२ बजेसम्म, त्यसपछि दशमी तिथि, मूल नक्षत्र, मध्यरात्रीपछि ०६:१४ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, आजको चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), वज्र योग, दिउँसो ०१:५१ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा गर करण दिउँसो १०:४३ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्री पूर्व ११:१० बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण,काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३३ बजे र सूर्यास्त : साँझ ०६:०२ बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:४३ देखि ०३:१० सम्म, यमघण्ट : बिहान ०६:३३ देखि ०७:५९ सम्म, गुलिक काल : बिहान ०९:२५ देखि १०:५१ सम्म आजको वारवेला :– शुभ वारवेला : बिहान ०६:३३ देखि ०७:५९ सम्म, साँझ ०४:३५ देखि ०७:३६ सम्म र मध्यरा
हेलिकप्टर दुर्घटनामा परि मन्त्री अधिकारी सहित ६ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा परि मन्त्री अधिकारी सहित ६ जनाको मृत्यु

Information
काठमाडौं / फागुन १५ संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको हो । गृह सचिव प्रेमकुमार राईले मन्त्रीको निधन भएको पुष्टि गरेका छन् । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए । घटनाको विवरण आउन बाँकी छ ।
दैनिक राशिफल :२०७५ फागुन १५ गते बुधबार

दैनिक राशिफल :२०७५ फागुन १५ गते बुधबार

Horoscope
आज वि.सं. २०७५ फाल्गुन १५ गते बुधबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी २७ तारिख, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, फाल्गुन कृष्णपक्षको अष्टमी तिथि, बिहान १०:१९ बजेसम्म, त्यसपछि नवमी तिथि, ज्येष्ठा नक्षत्र, मध्यरात्रीपछि ०४:५१ बजेसम्म, त्यसपछि मूल नक्षत्र, आजको चन्द्रमा बृश्चिक राशिमा, मध्यरात्रीपछि ०४:५१ बजेसम्म, त्यसपछि धनु राशिमा, हर्षण योग, दिउँसो ०२:३९ बजेसम्म, त्यसपछि वज्र योग, सुरुमा कौलव करण बिहान १०:२० बजेसम्म, त्यसपछि तैतिल करण बेलुका १०:३१ बजेसम्म, अन्तिममा गर करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:१७ देखि ०१:४३ सम्म, यमघण्ट : बिहान ०८:०० देखि ०९:२६ सम्म, गुलिक काल : दिउँसो १०:५२ देखि १२:१७ सम्म आजको वारवेला :– लाभ वारवेला : बिहान ०६:३४ देखि ०८:
बुटवल बहुमुखि क्याम्पसमा विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न

बुटवल बहुमुखि क्याम्पसमा विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न

National
विवश विष्ट बुटवल १३ फागुन। उच्च शिक्षाका लागि प्रदेश न. ५ कै सर्वोत्कृष्ट सरकारी क्याम्पस बुटवल बहुमुखि क्याम्पस बुटवल रुपन्देहीमा अध्ययनरत प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको छ। अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा भएको "स्वागत तथा बृहत् साँस्कृतिक कार्यक्रम २०७५"को सभाध्यक्ष बुटवल बहुमुखी क्याम्पस अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष भरत अर्याल रहनुभएको थियो। बुटवल बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति,अनेरास्ववियु केन्द्रीय सभाका प्रमुख सचेतक खिम्लाल भट्टराई कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो।अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रन्जित तामाङ,अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष माधव ढुङ्गेल, अनेरास्ववियुका केन्द्रीय महासचिव ओम महत लगायतका अतिथिहरुको उपस्थित भएको थियो। कार्यक्रममा प्रथम वर्षमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहर
दैनिक राशिफल:२०७५ फागुन १३ गते सोमबार

दैनिक राशिफल:२०७५ फागुन १३ गते सोमबार

Horoscope
आज वि.सं. २०७५ फाल्गुन १३ गते सोमबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी २५ तारिख, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, फाल्गुन कृष्णपक्षको षष्ठी तिथि, दिउँसो १०:५९ बजेसम्म, त्यसपछि सप्तमी तिथि, विशाखा नक्षत्र, मध्यरात्रीपछि ०३:३४ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, आजको चन्द्रमा तुला राशिमा, बेलुका ०९:३५ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, ध्रुव योग, साँझ ०५:२० बजेसम्म, त्यसपछि व्याघात योग, सुरुमा वणिज करण दिउँसो ११:०० बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण बेलुका १०:४० बजेसम्म, अन्तिममा बब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०६:०० बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०८:०१ देखि ०९:२७ सम्म, यमघण्ट : दिउँसो १०:५२ देखि १२:१८ सम्म, गुलिक काल : दिउँसो ०१:४३ देखि ०३:०९ सम्म आजको वारवेला
दैनिक राशिफल:२०७५ फागुन १२ गते आइतबार

दैनिक राशिफल:२०७५ फागुन १२ गते आइतबार

Horoscope
आज वि.सं. २०७५ साल फागुन १२ गते। आइतबार। इश्वी सन् २०१९ फेब्रुवरी २४ तारिख। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– पञ्चमी, ११:५६ बजेउप्रान्त षष्ठी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन मनोरञ्जनपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) सानो काममा अधिक खर्च हुनाले चिन्ता बढ्नेछ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट विशेष सजग रहनुहोला। बलभन्दा बुद्धिको
दैनिक राशिफल:२०७५ फागुन ११ गते शनिबार

दैनिक राशिफल:२०७५ फागुन ११ गते शनिबार

Horoscope
आज वि.सं. २०७५ साल फागुन ११ गते शनिबार। इश्वी सन् २०१९ फेब्रुवरी २३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– चतुर्थी, १३:२४ बजेउप्रान्त पञ्चमी। नक्षत्र– चित्रा, २८:११ बजेउप्रान्त स्वाती। योग– गण्ड, २१:३१ बजेउप्रान्त वृद्धि। करण– वालव, १३:२४ बजेदेखि कौलव, २४:३७ बजेउप्रान्त तैतिल। आनन्दादिमा काण योग। चन्द्रराशि– कन्या, १६:३५ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:३७ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान २८ घडी २६ पला। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार
दैनिक राशिफल:२०७५ फागुन १० गते शुक्रबार

दैनिक राशिफल:२०७५ फागुन १० गते शुक्रबार

Horoscope
आज वि.सं. २०७५ साल फागुन १० गते शुक्रबार। इश्वी सन् २०१९ फेब्रुवरी २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– तृतीया, १५:११ बजेउप्रान्त चतुर्थी। नक्षत्र– हस्त, २९:०५ बजेउप्रान्त चित्रा। योग– शूल, २४:०४ बजेउप्रान्त गण्ड। करण– भद्रा, १५:११ बजेदेखि वव, २६:१५ बजेउप्रान्त वालव। आनन्दादिमा अमृत योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:३८ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान २८ घडी २२ पला। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। बलभन्दा ब
दैनिक राशिफल:२०७५ फागुन ०९ गते बिहीबार

दैनिक राशिफल:२०७५ फागुन ०९ गते बिहीबार

Horoscope
आज वि.सं. २०७५ साल फागुन ९ गते। बिहीबार। इश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– द्वितीया, १७:१४ बजेउप्रान्त तृतीया। नक्षत्र– पूर्वफाल्गुनी, ७:४४ बजेदेखि उत्तरफाल्गुनी, ३०:१८ बजेउप्रान्त हस्त। योग– धृति, २६:५० बजेउप्रान्त शूल। करण– गर, १७:१४ बजेदेखि वणिज, २८:११ बजेउप्रान्त भद्रा। आनन्दादिमा गद योग। चन्द्रराशि– सिंह, १३:२१ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ६:३९ बजे, सूर्यास्त– १७:५८ बजे र दिनमान २८ घडी १८ पला। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दिउँसोदेखि प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ
दैनिक राशिफल:२०७५ फागुन ०७ गते मंगलबार

दैनिक राशिफल:२०७५ फागुन ०७ गते मंगलबार

Horoscope
आज वि.सं. २०७५ साल फागुन ७ गते। मंगलबार। इश्वी सन् २०१९ फेब्रुवरी १९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पूर्णिमा, २१:५० बजेउप्रान्त प्रतिपदा। नक्षत्र– अश्लेषा, ११:०० बजेउप्रान्त मघा। योग– शोभन, १२:०१ बजेउप्रान्त अतिगण्ड। करण– भद्रा, ११:०१ बजेदेखि वव, २१:५० बजेउप्रान्त वालव। आनन्दादिमा आनन्द योग। चन्द्रराशि– कर्कट, ११:०० बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:५६ बजे र दिनमान २८ घडी १० पला। पूर्णिमा व्रत। श्रीस्वस्थानी व्रत समाप्ति। माघस्नान समाप्ति। सिपुन्ही। माघयात्रा। झापामा कीचकवध मेला। राष्ट्रिय प्रजातन्त्र दिवस। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, मध्याह्नदेखि स्थितिमा सुधार