Saturday, May 25

Month: March 2019

स्टार रेमिटबाट बार्षिक ५० लाख र एक पटकमा ५ लाख रूपैँया पठाउन मिल्ने

स्टार रेमिटबाट बार्षिक ५० लाख र एक पटकमा ५ लाख रूपैँया पठाउन मिल्ने

Information
सौल /कोरिया। कोरियामा पहिलो पटक नेपालीको लगानीमा सन्चालित स्टार रेमिटले मई महिनाको १ तारिख देखि बार्षिक ५० हजार डलर अर्थात् ५० लाख रूपैँया बराबर पठाउन पाउने भएको जनाएको छ।यस अघि बार्षिक २० हजार हुँदै ३० हजार सम्म पठाउन पाउने व्यवस्था गरेको थियो। त्यस्तै यस अघि एकपटकमा पठाउँदा ५ हजार डलर अर्थात् ५ लाख रूपैँया पठाउन सकिने पनि जानकारी गराएको छ। कोरिया सरकारले अवैधानिक माध्यामबाट पैसा पठाउने कार्यलाई निरूत्साहित पार्न रेमिट कम्पनीहरूलाई अझ सहज र सुविधाहरू दिन पछिल्लो योजना ल्याएको हो। कोरियाको राजधानी सौलको दोंदेमुनबाट व्यवसायिक कारोबार शुरू गरेको स्टार रेमिट पछिल्लो समय कोरियाबासी नेपालीहरूमाझ लोकप्रिय भएको छ। स्टार रेमिटमा अटो डेविट र म्यानुअल सिष्टम दुवै भएकाले नेपालीहरु यस रेमिट प्रति आकर्षित भएका छन् । रेमिटले एप दर्ता गर्नेहरुलाई ५ हजार वनको कुपनको सेवा दिदै आएको छ ।
अखिल क्रिकेट कपको समूह चरणका खेल सम्पन्न, आजको खेलमा सिएसआईटिको जित

अखिल क्रिकेट कपको समूह चरणका खेल सम्पन्न, आजको खेलमा सिएसआईटिको जित

Sports
विवश विष्ट बुटवल, १५ चैत अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसले सहिद देविलाल पौडेल र प्रचण्ड थैवको स्मृतिमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत अखिल क्रिकेट कप २०७५ (पाँचौ सस्करण)का समूह चरणका खेलहरु सकिएका छन। आज दोस्रो दिनको खेल बिएस्सि सिएसआटि जितेको छ। आजको खेलमा बिएससि सिएसआईटि भर्सेस बिएड साईन्स दोस्रो बर्ष बिच खेल भएको थियो।बिएससि सिएसआईटि ले टस जिति ब्याटिङ रोजेको थियो। निर्धारित समय १० ओभरमा १०१ रन को लक्ष्य प्रस्तुत गरेको थियो। जसमा सिएसआईटि का सन्जुले सर्वाधिक ३४ रन ल्याउन सफल भएका थिए। प्रस्तुत लक्ष्यको सामाना गर्दै बिएड साईन्सले ब्याटिङ गर्दै ५४ रनमा समेटियो। जसको फाईदा उठाउदै सिएसआईटिले ४६ रनको विशाल अन्तरले खेल जितेर क्वाटरफाइनलमा प्रवेश गरेको छ।
चट्याङका कारण गुल्मीमा एक जनाको मृत्युु।

चट्याङका कारण गुल्मीमा एक जनाको मृत्युु।

National
विवश विष्ट चैत १२, गुल्मी | गुल्मी जिल्लाको अग्लुङ्ग गाउँमा मङ्गलबार दिउँसो करिब २ बजेतिर ठूलो हावाहुरी सहितको पानी सँगै चट्ट्याङ परेको छ। चट्याङका कारण अग्लुङ्ग ओख्लेदहका करिब ३४/३५ बर्षिय मैत बि.क.गम्भीर घाईते भएका थिए। उपचारको लागि एम्बुलेन्स बोलाईयो एम्बुलेन्स पनि आयो तर बिडम्बना उपचार गर्न लैजानै नपाउदै उनको बेलका करिब ५ बजे तिर मृत्यु भएको छ। बिधुतको केन्द्रिय लाईन, लघु र सौर्य उर्जाबाट प्रवाह भएको चट्याङले अधिकांस मानिसकलाई असर पुर्‍याएको थियो जसकारण स्थानिय केही व्यक्तिहरु बेहोस सँगै घाइते भएका थिए उनिहरुको जीवन सामान्य तर्फ आएको बताईएको छ। साथै पशु प्राणीलाई पनि असर पुग्दा बाख्रा र बोका मोरेका छन भने एक स्थानीयको दुहुने भैंसी मोरेको छ।
नेपाली सम्पर्क समिति (NCC)दक्षिण कोरियाले गर्‍यो  बुद्ध प्रतिमा स्थापना सचिवालय सङ  सार्वजनिक सुनुवाइको माग

नेपाली सम्पर्क समिति (NCC)दक्षिण कोरियाले गर्‍यो बुद्ध प्रतिमा स्थापना सचिवालय सङ सार्वजनिक सुनुवाइको माग

International
दक्षिण कोरिया / चैत ०९ नेपाली हरुको छाता संगठन को रुपमा परिचित नेपाली सम्पर्क समिती (एन सि सि) ले बुद्ध प्रतिमा स्थापना गर्दा आर्थिक पार्दर्सिता नभएको भन्दै "बुद्ध प्रतिमा स्थापना सचिवालय " सङ्ग सार्वजनिक सुनुवाइ को माग गरेको छ । एन सि सि महासचिव निर्मल बेल्वासे ले जारी गरेको बिज्ञप्तिमा भनिएको छ : सन् २०१८ जनवरी १४ मा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले विभिन्न संघ संस्थाको अनुरोधमा नेपाली राजदुतावासको संरक्षक ,बौद्द परिवारको सहकार्यमा र नेपाली सम्पर्क समिति (NCC )संयोजकमा NCC अध्यक्ष अन्जु के सी को संयोजकतवमा बुद्द मुर्ति स्थापना समिति गठन गरिएको र सो समितिले कोरियाको पर्यटकीय क्षेत्र वाउजंसा गुम्बामा नेपालबाट मुर्ती ल्याई स्थापना गर्ने कार्य पनि सम्पन्न गरिसकेको थियो । हाल आएर सो अभियान वा कार्यको पारदर्शीताको कोरियाको समाजमा सामाजिक संजाल मार्फत छरपस्ट रुपमा उठ्न लागेपछि
दैनिक राशिफल:२०७५ चैत ०८ गते शुक्रबार

दैनिक राशिफल:२०७५ चैत ०८ गते शुक्रबार

Horoscope
आज वि.सं. २०७५ चैत्र ०८ गते शुक्रबार तदनुसार ई. सं. २०१९ मार्च २२ तारिख, चैत्र कृष्ण द्वितीया, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, बृद्धि योग, तैतिल र गर करण, आजको चाडपर्व र उत्सव : जल दिवस, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास (सामान्य), वस्त्राभरण(गुन्युचोलो), घर छाउने÷ढलान गर्ने, दैलो राख्ने, भोलिको चाडपर्व र उत्सव : नाला मच्छिन्द्रनाथ रथयात्रा, विश्व मौसम दिवस, भोलिको मूहुर्त : द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, आजका लागि अशुभ समय : राहु काल : दिउँसो १०:४१ देखि १२:१२ सम्म, यमघण्ट : दिउँसो ०३:१३ देखि ०४:४४ सम्म, गुलिक काल : बिहान ०७:४० देखि ०९:१० सम्म, रोग वारवेला : दिउँसो ०१:४३ देखि ०३:१३ सम्म आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय : शुभ वारवेला : दिउँसो १२:१२ देखि ०१:४३ सम्म, अमृत वारवेला : बिहान ०९:१० देखि १
दैनिक राशिफल:२०७५ चैत ०७ गते बिहीबार

दैनिक राशिफल:२०७५ चैत ०७ गते बिहीबार

Horoscope
आज वि.सं. २०७५ चैत्र ०७ गते बिहीबार तदनुसार ई. सं. २०१९ मार्च २१ तारिख, फाल्गुन शुक्ल  पूर्णिमा , उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, गण्ड योग, बब र बालब करण, आजको चाडपर्व र उत्सव : फागु पूर्णिमा, तराईका जिल्लाहरूमा होली, होली पुह्नि, नाला मच्छिन्द्र नाथ स्नान, वसन्तादि, तेल लगाउने र आँपको मुजुरा खाने दिन, नालाह्नव, चँकयात, धूलयात, गणगौर पूजा प्रारम्भ, आजको मूहुर्त : घर छाउने÷ढलान गर्ने, दैलो राख्ने,  भोलिको चाडपर्व र उत्सव : जल दिवस, भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास (सामान्य), वस्त्राभरण(गुन्युचोलो), घर छाउने÷ढलान गर्ने, दैलो राख्ने, आजका लागि अशुभ समय : राहु काल : दिउँसो ०१:४३ देखि ०३:१३ सम्म,  यमघण्ट : बिहान ०६:१० देखि ०७:४० सम्म, गुलिक काल : बिहान ०९:११ देखि १०:४२ सम्म, काल वारवेला : दिउँसो ०३:१३
दैनिक राशिफल:२०७५ चैत ०५ गते मंगलबार

दैनिक राशिफल:२०७५ चैत ०५ गते मंगलबार

Horoscope
आज वि.सं. २०७५ चैत्र ०५ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ मार्च १९ तारिख,  फाल्गुन शुक्ल त्रयोदशी, मघा नक्षत्र, सिंह राशिको चन्द्रमा, धृति योग, तैतिल र गर करण, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र,  भोलिको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, पहाडी जिल्लाहरूमा होली पर्व, चिरदाह, थकालीहरूको तोरल पर्व, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, आजका लागि अशुभ समय : राहु काल : दिउँसो ०३:१३ देखि ०४:४३ सम्म.  यमघण्ट : बिहान ०९:१२ देखि १०:४३ सम्म, गुलिक काल : दिउँसो १२:१३ देखि ०१:४३ सम्म, काल वारवेला : दिउँसो ०१:४३ देखि ०३:१३ सम्म, रोग वारवेला : बिहान ०६:१२ देखि ०७:४२ सम्म र साँझ ०४:४३ देखि ०७:४३ सम्म आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय : लाभ वारवेला : दिउँसो १०:४३ देखि १२:१३ सम्म,  भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा
दैनिक राशिफल:२०७५ चैत ०३ गते आइतबार

दैनिक राशिफल:२०७५ चैत ०३ गते आइतबार

Horoscope
आजको राशिफल : साल चैत्र ३ गते, आइतबार वि.सं.२०७५ साल चैत्र ०३ गते । आइतबार । इस्वी सन् २०१९ मार्च १७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि एकादशी,२६ घडी ४४ पला,बेलुकी ०४ बजेर ५६ मिनेट उप्रान्त दुवादशी । नक्षत्र तिष्य,३६ घडी २६ पला,बेलुकी ०८ बजेर ४८ मिनेट उप्रान्त अश्लेषा । योग अतिगण्ड,३९ घडी ३७ पला,बेलुकी १० बजेर ०५ मिनेट उप्रान्त सुकर्मा । करण भद्रा,बेलुकी ०४ बजेर ५६ मिनेट उप्रान्त बव,रातको ०३ बजेर ४६ मिनेट उप्रान्त वालव । आनन्दादिमा श्रीवत्स योग । चन्द्र राशि कर्कट । आमलकी एकादशी व्रत।काठमाडौँमा सूर्योदय ०६ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेट । दिनमान २८ घडी ५६ पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खेती किसानी र पशु(पंक्षिपालन व्यवसायले आर्थिक सन्तुलन मजबुत बन्दै जानेछ । जग्गा जमिनबाट पनि आम्द
दैनिक राशिफल:२०७५ चैत ०२ गते शनिबार

दैनिक राशिफल:२०७५ चैत ०२ गते शनिबार

Horoscope
२०७५ चैत ०२ गते शनिबार को राशिफल आज वि.सं. २०७५ चैत्र ०२ गते शनिबार तदनुसार ई. सं. २०१९ मार्च १६ तारिख, फाल्गुन शुक्ल दशमी, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, शोभन योग, तैतिल र गर करण, आजको मूहुर्त : कलशचक्र, भोलिको चाडपर्व र उत्सव : आमलकी एकादशी व्रत, भोलिको मूहुर्त : द्रव्यप्रयोग वा लगानी, कलशचक्र, आजका लागि अशुभ समय : राहु काल : बिहान ०९:१५ देखि १०:४४ सम्म, यमघण्ट : दिउँसो ०१:४३ देखि ०३:१३ सम्म, गुलिक काल : बिहान ०६:१६ देखि ०७:४५ सम्म, काल वारवेला : बिहान ०६:१६ देखि ०७:४५ सम्म र साँझ ०४:४२ देखि ०७:४२ सम्म, आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय : शुभ वारवेला : बिहान ०७:४५ देखि ०९:१५ सम्म, अमृत वारवेला : दिउँसो ०३:१३ देखि ०४:४२ सम्म भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा स्त्रीको नेतृत्वमा वायव्य (उत्
दैनिक राशिफल:२०७५ फागुन ३० गते बुधबार

दैनिक राशिफल:२०७५ फागुन ३० गते बुधबार

Horoscope
आज वि.सं. २०७५ साल फागुन ३० गते बिहीबार। इश्वी सन् २०१९ मार्च १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– अष्टमी, २२:५४ बजेउप्रान्त नवमी। नक्षत्र– मृगशिरा, २४:४३ बजेउप्रान्त आर्द्रा। योग– प्रीति, ८:५९ बजेउप्रान्त आयुष्मान्। करण– भद्रा, ११:३८ बजेदेखि वव, २२:५४ बजेउप्रान्त वालव। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– वृष, १३:०७ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १८:११ बजे र दिनमान २९ घडी ४४ पला। अष्टमी व्रत। गोरखकाली पूजा। होलिकारम्भ। चीरोत्थान गर्ने दिवस (चीरस्वाय)। फाल्गुण मसान्त। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम