Saturday, May 25

Month: May 2019

माझगाउँ क्रिकेट क्लबले सि कप २०७६ को आयोजना गर्दै

माझगाउँ क्रिकेट क्लबले सि कप २०७६ को आयोजना गर्दै

Sports
विवश विष्ट बुटवल/ जेठ ०४ माझगाउ क्रिकेट क्लबले इन्टर इन्स्टिच्युट ब्रिजकोर्ष ( सि कप २०१९) को आयोजना गर्ने भएको छ। बुटवलको माझगाउँमा अवस्थित माझगाउँ क्रिकेट क्लब ले विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि सि कप २०१९ को आयोजना गरेको हो। भर्खर एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्ष्यित गरि उनिहरुको खेल क्षेत्रको रुचि बढाउने उदेश्यका साथ सि कप लाई निरन्तरता दिदै इन्टर इन्स्टिच्युट ब्रिजकोर्ष क्रिकेट प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष कमल पौडेलले बताए। बुटवल वाणिाज्य क्याम्पस खेल मैदानमा हुने खेलमा एईई दिएर बसेका विद्यार्थीहरु सहभागी हुनेछन। सि कप २०१९ को विजेताले नगद रु १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ। त्यसै गरि उपविजेताले नगद रु ५ हजार ट्रफि, मेडल र प्रमाणपत्र साथै म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेस्ट वलर, बेष्ट विकेटकिपर तथा बेस्ट फिल्डरले समे
स्वतन्त्र पत्रकारको केन्द्रीय अध्यक्षमा के बि मसाल

स्वतन्त्र पत्रकारको केन्द्रीय अध्यक्षमा के बि मसाल

National
विवश विष्ट/तनहुँ,२९ बैशाख। स्वतन्त्र पत्रकार संघ नेपालको आठौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। शनिबार तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका भानु माविमा सम्पन्न महाधिवेशनको बन्द सत्रबाट बरिस्ठ पत्रकार के बि मसाललाई केन्द्रीय अध्यक्षतामा ३१ सदस्य कार्यसमिति चयन गरेको छ। केन्द्रिय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा केबि सम्राट रहेका छ्न । खुला उपाध्यक्ष राजेन्द्र जङ्ग रायमाझी, महिला उपाध्यक्षमा अम्बिका पाण्डे, महासचिब जिबनलाल सुवेदी, अन्जन न्यौपाने डेढ-डेढ बर्ष का लागि सहमती भएको हो । उप-महासचिबमा छबिलाल सुनार, कोषाध्यक्षमा सालिक्राम पाण्डे, सह कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ, तीन जना महिला सदस्यहरुमा २ जना सीता दर्नाल र अमृता असिय चुनिएका छन । खुला केन्द्रिय सदस्यहरुमा महाप्रशाद खतिवदा , माहानन्द सापकोटा,नरेन्द्र ढकाल, प्रेम गिरि, मोहन ढकाल, उर्गेन ल

स्वरुपराज आचार्य ले गाएको हिन्दी गजलमा गान्धीब र सम्पदाको दमदार अभिनय !!

Entertainment
काठमाडौं / बैशाख २३ चर्चित गायक स्वरुपराज आचार्यको हिन्दी गजल “ बहुत देर “को भिडियो सार्वजनिक भएको छ । किरण प्रकाश विसीको शब्द सिर्जना तथा नेपाली लोक गीत तथा आधुनिक गीत गजलमा संगीतकार डी.आर.अटुको संगीत रहेको छ । त्यसै गरि सम्पदा बानियाँ गान्धीव सुबेधी को दमदार अभिनय उक्त भिडियो मा देख्न सकिन्छ । गजलमा प्रेम र विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विष्णु अधिकारीको एरेन्ज सो गजलमा रहेको छ । जिवन श्रेष्ठको छायाँकन , अर्जुन पोखरेलको सम्पादन तथा जिवन शाहीको निर्देशन भिडियोमा रहेको छ । ।हेर्नुहोस हिन्दी गजल गितको भिडियो। https://youtu.be/XEbK4vpUupU