Saturday, May 25

Entertainment

स्वरुपराज आचार्य ले गाएको हिन्दी गजलमा गान्धीब र सम्पदाको दमदार अभिनय !!

Entertainment
काठमाडौं / बैशाख २३ चर्चित गायक स्वरुपराज आचार्यको हिन्दी गजल “ बहुत देर “को भिडियो सार्वजनिक भएको छ । किरण प्रकाश विसीको शब्द सिर्जना तथा नेपाली लोक गीत तथा आधुनिक गीत गजलमा संगीतकार डी.आर.अटुको संगीत रहेको छ । त्यसै गरि सम्पदा बानियाँ गान्धीव सुबेधी को दमदार अभिनय उक्त भिडियो मा देख्न सकिन्छ । गजलमा प्रेम र विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विष्णु अधिकारीको एरेन्ज सो गजलमा रहेको छ । जिवन श्रेष्ठको छायाँकन , अर्जुन पोखरेलको सम्पादन तथा जिवन शाहीको निर्देशन भिडियोमा रहेको छ । ।हेर्नुहोस हिन्दी गजल गितको भिडियो। https://youtu.be/XEbK4vpUupU
एम्स माबिमा शुभकामना आदानप्रदान तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

एम्स माबिमा शुभकामना आदानप्रदान तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

Entertainment
विवश विष्ट बुटवल/ चैत ३० नयाबर्ष २०७६ को पावन अवसरमा एम्स माबि बुटवलले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। वार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रममा अभिभाबक भेला तथा नतिजा प्रकाशन पनि गरेको छ । शुक्रबार गरिएको कार्यक्रमको अध्यक्षतामा एम्स कलेजका क्याम्पस प्रमुख बिकास श्रेष्ठ तथा एम्स एजुकेशन फाउन्डेसनका अध्यक्ष धनिश्वर गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै गौतमले एम्सको प्रगतिमा सबै क्षेत्रको उत्तिकै योगदान रहेको बताउनुभयो । स्कुलका प्राचार्य तथा प्रबन्ध निर्देशक गोपालप्रसाद न्यौपानेले एम्सको भबिश्य उज्वल रहेको र एम्सलाइ एजुकेशनको ब्राण्ड बनाउने बताउनुभएको थियो । कार्यक्रममा प्राध्यापकहरु तुलसी महतो,बिनोद शाक्य,गोबिन्द शर्मा बस्याल,महेन्द्र पाण्डे, बाबुराम पाण्डे , सुरेन्द्रराज ज्ञवाली, लंक बस्नेत,पत्रकार कपिल ज्ञवाली,कर्मचारी कवित
पशुपति शर्माको गितले सरकार हल्लियो,के प्रतिवन्ध लगाउला त?

पशुपति शर्माको गितले सरकार हल्लियो,के प्रतिवन्ध लगाउला त?

Entertainment
नेपाली लोकगीत संगितको क्षेत्रमा चर्चित भन्दा चर्चित गीत गाएका पशुपति शर्माको लोकप्रियता बालबिालकादेखि बृद्ध बृद्धासम्ममा पनि देखिएको । माया पिरतीका मात्र नभई “मलाई अमेरिका यै मलाई जापान पनि यै” जस्ता सकरात्मक गीतसमेत गाएका पशुपति यतिबेला झनै चर्चामा आएका छन् । उनी चर्चामा आउनुको कारण अरु होईन भर्खरै मात्र उनले रिलिज गरेको गीत “लुट्न सके लुट नेपालमै हो छुट” हो । आवाजसंगै गीतमा पशुपतिको नै संगित र शब्द रहेको छ । गीतमा शब्दहरु यति कडा प्रयोग गरेका छन् की सुन्दा लाग्छ यो गीत प्रतिवन्धमा पर्न सक्छ । उनले गीतमा गर्नुसम्म कडा व्यङ्ग्य गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विमान खरिदमा भएका घोटालासम्मका घटनाहरु समाबेश गरेका छन् । उनले देशमा देखिएका पछिल्ला विकृतीहरुप्रति कडा व्यङ्ग्य गरेका छन् । उनले गीतमा भनेका छन् “गणतन्त्र ल्याएम भन्छन् फालेम भन्छन राजा त्यै फालेका राजा जस्ता क
अभिनेत्री वर्षा राउतले कसिन लगनगाँठो

अभिनेत्री वर्षा राउतले कसिन लगनगाँठो

Entertainment
काठमाडौँ /फागुन ०२ अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोईरालाले आफनो लामो समयको प्रेम सम्बन्धनलाई पूर्णबिराम लगाउँदै बैवाहिक बन्धनमा बाँधिएका छन् । आज उनीहरुको बिवाह काठमाण्डौको एक पार्टी प्यालेसमा सम्पन्न भएकाे छ ।  उनीहरुले बिगत सात बर्ष सम्मको लामो प्रेम सम्बन्धलाई आज भ्यालेनटाईन डे को अवसर पारेर उक्त सम्बन्धलाई बिवाहको नाम दिई नयाँ जिवन सुरुवात गरेका छन् । अचम्मको कुरो त के हो भने उनले आफ्नो बिवाहमा चलचित्रकर्मी र मिडियाकर्मीलाई भने निमन्त्रणा गरेकी थिईनन् । यी दुई जोडीले भोली बेलुकी आफन्त र चलचित्रकर्मीबिच पार्टीको आयोजना गरेका छन् । उनीहहरुको बिहेमा पत्रकारलाई समेत फोटो खिच्न बन्देज गरिएका छन् । नायिका वर्षाले म्यूजिक भिडियोबाट कलाकारितामा प्रवेश गरी चलचित्र नाई नभन्नु ४ बाट चलचित्र जगतमा पाईला टेकेकी हुन् ।
नुवाकोट सांगीतिक सौगातमा नेपाल आइड्लले तताए कोरिया !!

नुवाकोट सांगीतिक सौगातमा नेपाल आइड्लले तताए कोरिया !!

Entertainment
केशव पोखरेल । नुवाकोट समाज दक्षिण कोरियाद्वारा आयोजित नुवाकोट सांगीतिक सौगात सफलतापुर्वक सप्पन्न भएको छ ।हिजो सम्पन्न उक्त कार्यक्रममा दर्शकको बाक्लो उपस्थितिका साथ नेपाल आइडल सिजन २ का कलाकारहरुले सौल छोङ्ग्रो ओ गा स्थिति फेग जु न्यन खिनाम ग्वान 'को हल तताएका थिए । छोटो औपचारिक कार्यक्रमबाट सुरु भएको उक्त सांगितिक कार्यक्रममा दर्शकले हल खचाखच भरिएको थियो । नेपाल आइडल सिजन २ का टप ४ अस्मिता अधिकारी ,सुमित पाठक,बिक्रम बराल ,रवि ओड र आइडल कै अर्का रक स्टार पवन गिरिले आफ्नो प्रतुति दिएका थिए । नेपाल आइडलका ती कलाकारहरुको प्रस्तुति दिदा दर्शकलाइ समाल्न आयोगकलाइ हम्मे हम्मे परेको थियो । त्यस्तै गरि हास्यब्यङ्य कलाकार पुरुषोत्तम भन्डारी पुर्खे बाले आफ्नो कमेडिएन शैलिमा विभिन्न किसिमका ब्यङ्ग गरि रहदा दर्शक पेट मिची मिची हाँसी रहेका थिए । त्यसै गरि हट डान्सर रश्मि तामाङ को
चर्चित मोडल गान्धिभ सुवेदी अभिनित ‘तिम्रो मनलाई’ बजारमा( भिडियो सहित )

चर्चित मोडल गान्धिभ सुवेदी अभिनित ‘तिम्रो मनलाई’ बजारमा( भिडियो सहित )

Entertainment
गुल्मीमा जन्मेर दक्षिण कोरियामा आफ्नो कर्मथलो बनाईरहेका चर्चित मोडेल गान्दिभ सुबेदीले अभिनय गरेको नेपाली म्युजिक भिडियो “तिम्रो मनलाई”नामक गीत सार्वजनिक भएको छ । यो भिडियोमा उनलाई साथ भने रनक बस्नेत र कृपा राजभण्डारी दिएकी छिन् ।यस अघि गान्दिवले नेपाली थुप्रै म्युजिक भिडियोहरूमा अभिनय गरिसकेका छन् । हाइलाइट्स नेपालले बजारमा ल्याएको प्रेम ,बिश्वास अनि धोकामा आधारित यो गितका गायक रनक बस्नेतले गाएका छन् भने शब्द रचना र संगीत सौरब भट्टराई ,बिकाश भुजेल को एरेन्ज रहेको गीतको म्युजिक भिडियोको निर्देशन भने बिकाश सिलवालले गरेका हुन् । म्युजिक भिडियो तल हेर्नुहोस https://m.youtube.com/watch?v=kQNmWQsSG10
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा उपाध्यक्ष पोखरेलको बिदाई तथा सम्मान  कार्यक्रम सम्पन्न

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा उपाध्यक्ष पोखरेलको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

Entertainment
दक्षिण कोरिया / माघ ०६ आफ्नो कोरिया को भिषा अबधी सकिएर नेपाल फर्कन लाग्नु भएका अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका उपाध्यक्ष टिकाराम पोखरेलको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । राजधानी सौल तोङ्देमुन स्थित शुभेक्षा रेस्टुरेन्ट एक औपचारिक कार्यक्रम गरेर पोखरेल को बिदाइ गरिएको हो । सम्पर्क मन्चको कार्यसमिति उपाध्यक्ष पदमा रहेर मन्चलाई र अघिल्लो वर्ष सेप्टेम्बरमा सम्पन्न सुपादेउराली सांगितिक सौगातमा बिशेष योगदान पुर्याएका भन्दै उपस्थित सबैले उपाध्यक्ष पोखरेल को खुलेर प्रसम्सा गरेका थिए। कार्यक्रम को प्रमुख अतिथी मा मन्चका सल्लाहकार तथा एन सि सि महासचिब निर्मल बेल्वासे अतिथी मा अनेसास कोरियाका सदस्य हेमराज पोखरेल र पत्रकार महासंघ कोरिया का सचिब केशब पोखरेल रहनु भएको थियो । त्यसैगरी मन्चका कोषाध्यक्ष राज खनालको स्वागत मन्तब्य बाट सुरु भएको उक्त कार्यक्रमको अध्यक्ष सु
नुवाकोट समाज  दक्षिण कोरियाद्वारा कार्यक्रम को सम्पुर्ण तयारी पूरा भएको जानकारी

नुवाकोट समाज दक्षिण कोरियाद्वारा कार्यक्रम को सम्पुर्ण तयारी पूरा भएको जानकारी

Entertainment
केशब पोखरेल दक्षिण कोरिया / माघ ६ दक्षिण कोरियाको मुख्य पर्व सलनाल को अबसर पारेर नुवाकोट समाज दक्षिण कोरियाले गर्न लागेको नुवाकोट सांगितिक सौगात को सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको छ । आयोजकले आज राजधानि सौलको तोङ्देमुन स्थित नाङ्लो रेस्टुरेन्ट मा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी गराएका हुन । नुवाकोट जिल्ला को दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य मा सहयोग गर्ने हेतुले गर्न लागेको उक्त सांगीतिक कार्यक्रम मा नेपाल आईडल सिजन २ का टप ४ प्रतिस्पर्धि रबि ओड ,बिक्रम बराल ,सुमित पाठक ,अस्मिता अधिकारी र आईडल कै रक स्टारका रुपमा परिचीत पवन गिरि को पनि लाईभ प्रस्तुति रहने छ ।त्यस्तै हास्यब्यङ्य क्षेत्रमा पुर्खे बा को नामले परिचित लोकदोहोरी गायक पुरुषोत्तम भण्डारी ,उद्घघोशिका उरुशा जोशी र मोड्ल रश्मि तामाङ को बेजोड प्रस्तुति रहने आयोजक ले पत्रकार सम्मेलन मा जानक
नुवाकोट सांगीतिक सौगात कार्यक्रम को तयारी तिब्र गतिमा

नुवाकोट सांगीतिक सौगात कार्यक्रम को तयारी तिब्र गतिमा

Entertainment
केशब पोखरेल / दक्षिण कोरिया दक्षिण कोरियाको मुख्य चाड सलनालको अबसर पारेर आगामी फ्रेबरी ५ तारिका दिन नुवाकोट समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको "नुवाकोट सांगीतिक सौगात" कार्यक्रम को तयारी तिब्रता का साथ अगाडि बढाएको छ । नुवाकोट जिल्ला को विकट क्षेत्रमा शिक्षा र स्वास्थ्य मा सहयोग गर्ने उदेश्यले गर्न लागेको उक्त सांगितिक कार्यक्रम मा नेपाल आईडल सिजन २ का टप ४ प्रतिस्पर्धि रवि ओडि ,बिक्रम बराल ,सुमित पाठक अस्मिता अधिकारी र नेपाल आइडल का अर्का प्रतिस्पर्धि रक स्टारका रुपमा परिचित पवन गिरि को लाईभ शो हुने नुवाकोट समाज ले जानकारी दिएको छ । त्यस्तै उक्त कार्यक्रममा हास्यब्यङग्य एव लोकदोहोरी गायक पुरुषोत्तम भण्डारी 'पुर्खे बा' ,उद्घोषिका उरुशा जोशी तथा हट मोडल रश्मि तामाङ को समेत बेजोड प्रस्तुति रहने छ । गत शनिबार साझ एक कार्यक्रम गरि उक्त सांगीतिक कार्यक्रम को पोस्टर समेत सार्व
खुट्टाको कस्तो अचम्मको कमाल

खुट्टाको कस्तो अचम्मको कमाल

Entertainment
लन्डनमा बसेर घरजग्गामा लगानी गर्दै आएकी रोक्सी सेकिसलाई अहिले उनको खुट्टाले मालामाल बनाइरहेको छ । ३३ वर्षीया रोक्सीका खुट्टा यति राम्रा छन् कि उनले लगाएको जुत्ता र मोजा किन्न उनका फलोअर्सहरूले प्रतीक्षा नै गर्नुपर्ने हुन्छ । रोक्सीले कसैले आफ्ना खुट्टा धेरै आकर्षक भएको बताएपछि उक्त कुरा साँचो हो कि होइन भनेर विभिन्न पोजिसनमा खिचिएका आफ्ना खुट्टाका तस्बिर इन्स्टाग्राममा अपलोड गरिन् । खुट्टाको फोटो मात्र अपलोड गर्दा उनले राम्रै प्रतिक्रिया पाइन् भने एक महिनामै १० हजार फलोअर्स नाघे । सोही क्रममा उनले आफूले एकदिन लगाएको मोजालाई ३ हजार रुपैंयाँ तथा २ महिना लगाएको जुत्तालाई ३० हजार रुपैंयाँमा बिक्रीमा राखिन् । उनको यो प्रस्ताव केही बेरमै सकार भयो । लिलामीमार्फत भएको आम्दानी देखेर उनी आफैं छक्क परिन् । उनले कुनै महिना प्रयोग गरेको जुत्ता र मोजा मात्र बिक्री गरेर १२ लाख रुपैयाँ कमाइन् । आफ