Saturday, May 25

Health

विवेक अर्याललाई थप आर्थिक सहयोग।

विवेक अर्याललाई थप आर्थिक सहयोग।

Health
बुटवल, ०६ फागुन। बिबस बिस्ट अर्घाखाँची जिल्ला मालारानि गाउँपालिका खनदह निवासि बाबुराम अर्यालका ४ बर्षिय सुपुत्र विवेक अर्याल लिम्फान्जीओमा जस्तो गम्भीर रोगले ग्रसित छन। उनको उपचारको लागि देशविदेशबाट सहयोग आउने क्रम जारि रहदा गणेश पोखरेलको संयोजकत्वमा नया थप रकम नगद रु ६५००/- (छ हजार पाँच सय पचास) सहयोग प्रदान गरिएको छ। उक्त रकम बाबुराम अर्याल को प्रभु बैंक को खातामा पठाएको उनले बताएका छ्न। उनको नेतृत्वमा बिएमसि युनियन अफ बिए २०७५ बाट पनि २९,१२०/- रकम सहयोग प्रदान गरिएको थियो। उनलाई बाबुराम खनाल म्यानेजर ज्योति लाईफ इन्स्योरेन्स बागि अर्घाखाँची,घनश्याम पौडेल अर्घाखाँची नुवाकोट, हरिप्रसाद पोखरेल भालजुला अर्घाखाँची ,अनुका खनाल बुटवल, पवन पोखरेल बुटवल लगायतका व्यक्तिहरुको बिशेष सहयोगमा संकलित रकम परिवार पक्षमा दिइएको समाजसेवी गणेश पोखरेल ले जानकारी दिए।
विवेक अर्याल बचाउँ अभियानमा बुटवलबाट संकलित  रकम हस्तान्तरण

विवेक अर्याल बचाउँ अभियानमा बुटवलबाट संकलित रकम हस्तान्तरण

Health
विवश बिष्ट बुटवल २३ माघ। बिएमसि युनियन अफ बिए २०७५ बुटवल रुपन्देही द्वारा सन्चालित विवेक अर्याल बचाउँ अभियान अन्तर्गत सहयोग रकम हस्तान्तरण गरेको छ। माघ २० देखि सन्चालन गरिएको यो अभियानमा अहिलेसम्म २९,०२०/- (उनान्तिस हजार बीस) रकम परिवार पक्षबाट प्रतिनिधित्ब गर्दै गणेश पोखरेललाई हस्तान्तरण गरिएको बिमसि युनियन अफ बिएका संयोजक मिनलाल घिमिरेले जानकारी दिनुभएको छ। अर्घाखाँची जिल्ला मालारानि गाउँपालिका-३, खनदह, सावडाडा निवासि बाबू अर्यालका ४ बर्षिय छोरा विवेक अर्याललाई जिब्रो तथा घाँटी सँग सम्बन्धित LYMPHANGIOMA नामक गम्भीर रोगबाट पिडित भई काठमाडौ ग्राण्डी अस्पतालमा उपचार भैरहेको र उपचारको लागि परिवारबाट सम्पुर्ण जायजेथा गुमाईसकेको हुदा देशविदेशबाट सहयोग रकम आउदै गर्दा हामी पनि सानो अभियान सन्चालन गर्नुपर्छ भनी यो अभियान सन्चालन गरिएको यस अभियान अभियान्ता गणेश पोखलेरले बताउनु भय
विवेक अर्याल बचाउँ अभियान बुटवलबाट पनि  सुरु

विवेक अर्याल बचाउँ अभियान बुटवलबाट पनि सुरु

Health
बिवस विष्ट बुटवल, २२ माघ। बुटवल बहुमुखि क्याम्पस वि ए प्रथम बर्ष द्वारा स्थापित BMC Union of BA 2075 को नेतृत्वमा "विवेक अर्याल बचाउ अभियान" सन्चालन गरिएको छ। हिजो देखि सन्चालन गरिएको यो अभियान सम्पन्न गर्नको निम्ति विए प्रथम बर्ष २०७५ का साथिहरु सक्रिय रुपमा लाग्नुभएको छ। मालारानि गाउपालिका -३ सावडाडा, अर्घाखाँचीका ४ बर्षिय बालक विवेक अर्याललाई जस्तो गम्भीर रोगबाट पिपडित भई ग्राण्डी अस्पताल काठमाडौंमा उपचार भैरहेको र उपचारको लागि आर्थिक अभाव भएकोले उनको जीवन रक्षार्थका लागि यो अभियान सनचालन गरिएको यश अभियानका अभियान्ता गणेश पोखरेलले जानकारी दिनुभयो।
नुवाकोट साङगितिक सौगातको सम्पुर्ण तयारी पूरा,कलाकार भोलि र पर्सिमा कोरिया आईपुग्ने !!

नुवाकोट साङगितिक सौगातको सम्पुर्ण तयारी पूरा,कलाकार भोलि र पर्सिमा कोरिया आईपुग्ने !!

Health, Uncategorized
सौल/ माघ १९ यहि आउदै गरेको कोरियाको महान चाड सलनालको मुख्य दिन फेब्रुअरी ५ का दिन नुवाकोट समाजले नेपाल आइडलका कलाकार लिएर गर्दै गरेको GME नुवाकोट साङ्गतिक सौगातको सम्पुर्ण आबश्यक तयारी पूरा भएको छ ।कार्यक्रम मा आउने कलाकारहरु ३ र ४ तारिखमा कोरिया आईपुग्ने छ्न,हल साउन्ड सिस्टम लगायत अन्य सम्पुर्ण तयारी हरु पनि पूरा भैसकेको जानकारी नुवाकोट समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष कुमार राईले बताएका छ्न। कार्यक्रमलाई उत्कृष्ट रुपमा ब्यबस्थापन गर्नको लागि ५० सदस्यीय ब्यबस्थापन समितिको पनि गठन गरेको छ ।कार्यक्रमको अबधिभर कार्यकर्म हेर्न आउने दर्शकहरुको सुबिधालाई मध्य नजर गर्दै ब्यबस्थापन समिती गठन गरिएको हो,दोङ्देमुन देखि हल सम्म दर्शकहरुको सेवाका लागि ब्यवस्थापन समितीका साथीहरु चुरुस्त रुपमा खटिने जानकारी कार्यक्रम ब्यबस्थापक सोम तामाङ्ग ले जानकारी गराएका छ्न। ३ बर्ष अघि तामाङ्ग
अर्घाखाँची मालारानीका प्रीन्स अर्याललाई कोरिया बाट आर्थिक सहयोग

अर्घाखाँची मालारानीका प्रीन्स अर्याललाई कोरिया बाट आर्थिक सहयोग

Health
केशव पोखरेल / दक्षिण कोरिया रोजगारिकाे शिलसिलामा अर्घाखाँचीको मालारानी गाऊँपालिका वाड न.३( साविकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट दक्षिण कोरियामा रहेका युवाहरुको संगठन गाउँले ग्रुप (WWS)को पहलमा यज्ञ पोखरेल को संयोजकत्वमा मालारानि ३खनदह साबडाँडा निवासि बाबुराम अर्यालको छोरा प्रीन्स अर्याल लाई रु१९००००(एक लाख नब्बे हजार मात्र) कोरियन वोन१८४००००(.अठार लाख चालीस हजर वन मात्र)हस्तान्तरण गरिएको छ। विगत दुई बर्ष देखि हेमान्जिओमा (HEMANGIOMA) जस्तो जस्तो गम्भीर रोगको समस्या देखिएपछि विगत केहीदिन देखि काठमान्डौंको त्रिभुवन शिक्षण अस्पताल को बेड नम्बर १५५ मा भर्ना भइ ऊपचार गराईरहेका छन। अर्यालको उपचारकै क्रममा आफुसङ्गभएको सम्पूर्ण नगद तथा अन्य आर्थिक स्थिति सकिसकेको र तत्काल अप्रेसनको लागि ठुलो रकम आबस्यक परेको हुदा सहयोगको लागि घरपरिवार बाट अपिल भएपछि हाम्रो गाउँले ग्रुप (WWS)
पिम्पल हटाउने सजिलो तरिका

पिम्पल हटाउने सजिलो तरिका

Health
हाम्रो शरीरमा असंख्य रोमछिद्र हुन्छन् जसका मुनि तेल ग्रन्थि अर्थात् ‘सिबेसस’ हुन्छन् । यी ग्रन्थिले ‘सिबम’ नामक तेल उत्पादन गर्छन् । त्यसबाट केशको चमक र छालालाई नरमपन प्राप्त हुन्छ । सिबम रोमछिद्रको माध्यमद्वारा छालाबाट बाहिर आउँछ । कहिलेकाहीँ अधिक मात्रामा सिबम निस्कन्छ । यसले छालाको डेडसेल्स रोमछिद्रमा जम्मा भएर तिनलाई बन्द गर्छ । रोमछिद्र बन्द भएपछि तेल सामान्य रूपबाट बाहिर आउन पाउँदैन र यहीँबाट प्रारम्भ हुन्छ, पिम्पल बन्ने समस्या । सिबम र छालाको डेडसेल्सबाट बनेको यो ब्लक्ड मिश्रणमा ब्याक्टेरिया उत्पन्न हुन्छ । ब्याक्टेरियाको प्रभावले छालामा लाली र सुजन सिर्जना हुन्छ । यही ब्लक्ड मिश्रण चाहे त्यो पीडादायक होस् वा नहोस्, लाई पिम्पल भनिन्छ । पिम्पल फुट्यो भने त्यसको प्रभाव वरपरको छालामा पर्छ र अरू पिम्पल उत्पन्न हुन्छ । सावधानी कोमल खालको साबुन वा फेसवास प्रयोग गर्नुपर्छ । य
नायिका ऋचा शर्मालाई हृदयघात ,आईसियुमा भर्ना

नायिका ऋचा शर्मालाई हृदयघात ,आईसियुमा भर्ना

Health
फाईल फोटो काठमाडौं/ माघ ०२ नायिका ऋचा शर्मालाई हार्ट अट्याक भएको छ। उनलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको छ। हिजो एक्कासि छातीमा दुखेपछि उनी उपचारार्थ अस्पताल पुगेकी थिइन्। ‘नायिका ऋचा शर्माको उपचार यहीँ भइरहेको छ’, नर्भिक अस्पताल स्रोतले नेपाल लाइभसँग भन्यो, ‘उहाँलाई एन्जियोप्लास्ट गरिसकिएको छ। र, स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ।’ उनलाई आज अबेरसम्म आइसियूबाट वार्डमा स्थानान्तरण गर्ने सम्भावना रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। नायिका ऋचाको उपचारमा नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा जेपी जयसवालले नेतृत्व गरिरहेका छन्।
दाङका कृष्ण ओलि को घर मा दश लाख लिएर पुगे शिशिर भण्डारी

दाङका कृष्ण ओलि को घर मा दश लाख लिएर पुगे शिशिर भण्डारी

Health
कृष्ण ओलिलाइ सहयोग हस्तान्तरण गर्दै शिशिर भण्डारी ऋषिराम खड्का/ दाङ ,माघ ०२ असोज तिर हो घर विदामा गएको थिए ढिलोगरी कृष्ण भाईलाई करेन्ट लागेर नाजुक अवस्थाबाट बाँचेको खबर बिमला दिदिले सुनाउनु भएको थियो । त्यतिबेला नै मैले भने दिदि अहिले सामाजिक सञ्जालले धेरैको जीवनमा परिवर्तन ल्याएको छ । यो कुरा मिडियामा लैजाउँ मनकारी नेपालीको कमि छैन । त्यस लगतै म कर्मथलो तिर फर्किए । रुपासँग त्यसबारेमा कुरा भईराख्यो । रुपा र कृष्णले जीवनदेखि हार मानिसकेका थिए । लाखौँको ऋणको भारी । न उपचार खर्च न जीन्दगीको कुनै गन्तब्य न आयश्रोत न आफन्त बाहिर जती हाँसेपनि निरस थियो उनीहरुको जीवन । मैले भनेको थिएँ संसार हरेस खानेहरु, हार मान्नेहरुको होईन हिम्मत गर्नेहरुको हो । तिमीहरुको भावना दुनियाँले सुन्छ । साथ दिन्छ । मिडियामा जाउँ आफ्ना दुखहरु भन । त्यसै बिचमा नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग कुरा भ
गाउँले ग्रुप(WWS)को सहयोग सम्बन्धि हार्दिक अपिल

गाउँले ग्रुप(WWS)को सहयोग सम्बन्धि हार्दिक अपिल

Health
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड न ३खनदह साबडाँडा निवासी बुबा बाबुराम अर्यालको छोरा बर्ष ४को प्रिन्स अर्याल लाई हेमान्जिओमा (HEMANGIOMA) जस्तो गम्भीर रोग लागि उपचारको लागि ठुलो रकमको आवश्यकता परेको र हालसम्म उपचार गर्दागर्दै आफुसङ्ग भएको सम्पूर्ण जायजेथा सक्किसकेको हुँदा देश विदेश मा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ, दिदीबहिनी ,समाज सेवी, संघ संस्था हरुमा सहयोगको लागि उहाँको परिवाको तर्फबाट अनुरोध आएको हुँदा हामी मालारानी ३ (खोरधार, घैयार, सिमलचौर) जन्मघर भई रोजगारीको सिलसिलामा कोरिया मा रहेका,सामाजिक तथा परोपकारी कार्यमा सक्रिय युवाहरूको समूह “गाउँले ग्रुप” ( WWS)सबैमा सहयोगको लागि अपिल गर्दछौ ! हजुरहरू को सानो सहयोग ले उहाँले नयाँ जीवन पाउनु हुनेछ।सेवा नै धर्म हो भनी सहयोगको अपेक्षा गर्दछौ। दक्षिण कोरियाबाट सहयोग सुरु गरिसका छौ।सहयोग रकम संकलन को लागि यज्ञ प
आफ्नो शरीरमा क्यान्सर भए/नभएको आफै पत्ता लगाउने ७ तरिकाहरु हेर्नुहोस!! [पढेर सेयर गर्नुहोला]

आफ्नो शरीरमा क्यान्सर भए/नभएको आफै पत्ता लगाउने ७ तरिकाहरु हेर्नुहोस!! [पढेर सेयर गर्नुहोला]

Health
नेपालमा ८० प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेका छन् । समयमै चिकित्सकलाई आफ्नो समस्याबारे नबताउँदा क्याम्सरको उपचार जटिल बन्ने गरेको छ । चाँडो अस्पताल नजाने हाम्रो बानी नै छ । त्यसैले आफैले क्याम्सर भए नभएको बारे कसरी पत्ता लगाउने भनेर तपाईलाई जानकारी दिदैछौँ । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बरालले शरिरमा क्यान्सर रोग भए÷नभएको यसरी पत्ता लगाउन सकिने भनेका छन् । १) निको नहुने खोकी लागेमा अथवा घोक्रो स्वर भएमा, २) छालामा भएको कोठीको रङ्ग र आकार परिवर्तन भएमा, ३) शरीरको भाग अत्याधिक दुख्न थालेमा वा शरीरमा गिर्खा आएमा, ४) उपचार गर्दा पनि शरिरमा लागेको घाउ निको नभएमा वा बल्झीएमा, ५) शरिरबाट असाधारण रक्तस्राव वा पिप आएमा, ६) दिशा वा पिशावमा गर्ने समयमा फरक आएमा वा गाह्रो भएमा अथाव दिशा पिशाब गर्दा रगत देखिएमा, ७) विस्तारै शरिरको वजन