Saturday, May 25

International

नेपाली एकता समुह फाजु दक्षिण कोरियाद्वारा रचना वाचन तथा भेटघाट कार्यक्रम सम्पन्न

नेपाली एकता समुह फाजु दक्षिण कोरियाद्वारा रचना वाचन तथा भेटघाट कार्यक्रम सम्पन्न

International
दक्षिण कोरिया / बैशाख १५ नेपाली एकता समुह फाजु, दक्षिण कोरियाले रचना वाचन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिबार फाजुको खुम्छोन स्थित हिमालयन रेष्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो । फाजुमा रहेका धेरै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको उपस्थिति तथा कोरियाको विभिन्न ठाउँबाट आउनुभएका रचनाकार हरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाका उपाध्यक्ष तथा साहित्यकार कमल बाछिटे र सदस्य मनकाजि शाक्य तथा अन्य धेरै रचनाकारहरूको दमदार प्रस्तुति रहेको थियो। समुहका संरक्षक सुवास लामिछाने र भजिन्द्र क्षेत्रि, सल्लाहकार गणेश प्रसाद तिमील्सिना र सरोज के सिको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम समुहका का अध्यक्ष राजु कुमार राउत को सभापतित्व,समुहका उपाध्यक्ष दिपक खनालको स्वागत मन्तब्य र सचीव टार्जन राईको संचालनमा सम्पन्न भएको
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा शुभकामना आदानप्रदान तथा बिदाई कार्यक्रम सम्पन्न

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा शुभकामना आदानप्रदान तथा बिदाई कार्यक्रम सम्पन्न

International
दक्षिण कोरिया / बैशाख ०२ अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले नयाँ वर्ष २०७६ को उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै आफ्नो ४ वर्ष १० महिनाको कार्यवधी सम्पन्न गरेर नेपाल फर्कन लाग्नु भएका पत्रकार महासंघ दक्षिण कोरियाका सचिब , अर्घाखाँची सम्पर्क मञ्चका पत्रकार संयोजक केशब पोखरेललाई बिदाई समेत मन्चले गरेको छ । आइतबार राजधानी सौल तोङ्देमुन स्थिति नाङ्लो रेस्टुरेन्टको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । त्यसै गरि अर्घाखाँची बाट अध्ययनको शिलशिलामा कोरिया आईपुगेका नवागंतुक बिद्यार्थी मन्जु खनाल पन्थी र गणेश क्षेत्री लाई स्वागत समेत अर्घाखाँची सम्पर्क मंचले गरेको छ । अर्घाखाँची तथा अन्य जिल्लाका विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम मा सबैले एक आपसमा शुभकामना आधान प्रदान समेत गरेका थिए । मन्चका सल्लाहकार तथा एन सि सि महासचिव
ओएन युएफ फरान सुवन क्षेत्रीय कमिटी को अध्यक्ष मा मदन उप्रेती

ओएन युएफ फरान सुवन क्षेत्रीय कमिटी को अध्यक्ष मा मदन उप्रेती

International
दक्षिण कोरिया /अप्रिल ०८ नेकपाको प्रवास कमिटी नेपाली एकता मञ्च(ONUF )को फारान,सुवन क्षेत्र को क्षेत्रीय अधिबेशन २०१९अप्रिल ७ मा फारान को लालिगुरास रेस्टुरेन्ट को सभा हल मा सम्पन्न भएको छ।यस कार्यक्रम लाई क्षेत्रीय कमिटी एकाता कार्यदल को सदस्य तथा ONUF प्रस्तावित सदस्य क.पुरुषोत्तम गौतम ले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रम को शभापतित्त्व क्षेत्रीय कार्यदल समिति का सदस्य डम्बर साउद ले गर्नु भएको थियोे ।उक्त कार्यक्रम मा ONUF कोरिया का संयोजक क. परसुराम सापकोटा को प्रमुख आथित्य रहेको थियो साथै विशेष अतिथि नेपाल बाट पाल्नु भएका भरतपुर महानगर पालिका वाड न.४ का वार्ड अध्यक्ष हरि आचार्य को उपस्थितिले कार्यक्रम को लोक प्रियता बढाएको थियो।कार्यक्रम को अतिथि हरुमा नेपाल बाट आउनु भएका युवा ब्यबसायी दिपक चपागाइ,ओएन यु एफ का केन्द्रिय सदस्यहरु एलिसा सिह ,चुडामणिा अधिकारि, नेत्र चौधरी
नेपाली सम्पर्क समिति (NCC)दक्षिण कोरियाले गर्‍यो  बुद्ध प्रतिमा स्थापना सचिवालय सङ  सार्वजनिक सुनुवाइको माग

नेपाली सम्पर्क समिति (NCC)दक्षिण कोरियाले गर्‍यो बुद्ध प्रतिमा स्थापना सचिवालय सङ सार्वजनिक सुनुवाइको माग

International
दक्षिण कोरिया / चैत ०९ नेपाली हरुको छाता संगठन को रुपमा परिचित नेपाली सम्पर्क समिती (एन सि सि) ले बुद्ध प्रतिमा स्थापना गर्दा आर्थिक पार्दर्सिता नभएको भन्दै "बुद्ध प्रतिमा स्थापना सचिवालय " सङ्ग सार्वजनिक सुनुवाइ को माग गरेको छ । एन सि सि महासचिव निर्मल बेल्वासे ले जारी गरेको बिज्ञप्तिमा भनिएको छ : सन् २०१८ जनवरी १४ मा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले विभिन्न संघ संस्थाको अनुरोधमा नेपाली राजदुतावासको संरक्षक ,बौद्द परिवारको सहकार्यमा र नेपाली सम्पर्क समिति (NCC )संयोजकमा NCC अध्यक्ष अन्जु के सी को संयोजकतवमा बुद्द मुर्ति स्थापना समिति गठन गरिएको र सो समितिले कोरियाको पर्यटकीय क्षेत्र वाउजंसा गुम्बामा नेपालबाट मुर्ती ल्याई स्थापना गर्ने कार्य पनि सम्पन्न गरिसकेको थियो । हाल आएर सो अभियान वा कार्यको पारदर्शीताको कोरियाको समाजमा सामाजिक संजाल मार्फत छरपस्ट रुपमा उठ्न लागेपछि
इथोपियामा विमान दुर्घटना :१५७ जनाको मृत्यु

इथोपियामा विमान दुर्घटना :१५७ जनाको मृत्यु

International
एजेन्सी /फागुन २६ इथियोपियामा आज बिमान दुर्घटना हुँदा त्यसमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको छ । अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाईन्सको बोईङ दुर्घटना हुँदा १ सय ४९ यात्रु र चालक दलका ८ जनाको मृत्यु भएको हो । बिमानमा विभिन्न ३३ मुलुकका नागरिकह? सवार रहेको एयरलाईन्सले जनाएको छ । उडान भरेको ६ मिनेटमै स्थानीय समय अुनसार विहान ८ बजेर ४४ मिनेट जादा बिशोफ्टु शहर नजिक बिमान दुर्घटनामा परेको बीबीसीले उल्लेख गरेको छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनास्थलमा अहिले उद्दारकार्य जारी रहेको बताईएको छ ।
कोरियामा थपियो नयाँ संस्था

कोरियामा थपियो नयाँ संस्था

International
दक्षिण कोरिया / फागुन ०५ दक्षिण कोरियामाको फाजुमा 'फाजु नेपाली एकता समूह' गठन भएको छ । फाजुमा रहेका नेपाली दाजु भाई तथा दिदीबहिनीहरुको भेला आज मिति २०१९ /२/१७ तारिख आईतबारको दिन खुम्छोनमा रहेको हिमालय रेष्टुरेन्टमा सम्पन्न भएको छ। अाज भएकाे हाम्राे भेलाले फाजुमा रहेका सम्पूर्ण नेपालीहरुलाई समेट्दै हरेक नेपालीकाे सुखदुःखमा साथ दिदै फाजुमा रहेका युवाहरुकाे प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ "फाजु नेपाली एकता समुह दक्षिण कोरिया" (Paju Unity Group Nepal South Korea) गठन गरेका छाै। उक्त समुहका सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन भएका छन। पदाधिकारीको विवरण यस प्रकार रहेको छ- १)अध्यक्ष - श्री राजु राउत २)उपाध्यक्ष- श्री दिपक खनाल ३) सचिव- श्री टार्जन राई ४) सह- सचिव- श्री दिनेश काफ्ले ५) कोषाध्यक्ष- श्री दिपक लिम्बू ६) सदस्य- श्री श्रिकान्त शर्मा ७) सदस्य- श्री लेखराज पाेख्रेल त्यस्तै फाज
दक्षिण कोरियामा पूर्व प्रधान न्यायाधीशमाथि शक्तिको दुरुपयोग गरेको आरोप

दक्षिण कोरियामा पूर्व प्रधान न्यायाधीशमाथि शक्तिको दुरुपयोग गरेको आरोप

International
दक्षिण कोरिया / माघ २८ दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उहाँ विरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ । सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश दिएको थियो । अभियोजन अधिकारीहरुले याङ विरुद्ध आठ महिनादेखि छानबिन गरिरहेको बताइएको छ । अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतका अरु दुई जना अवकाशप्राप्त न्यायाधीशहरु पार्क बायाङ–डाई र को योङ–हान का विरुद्ध समेत अभियोग लगाएका छन् । उनीहरुलाई भने प्रहरी थुनामा राखिएको छैन । प्रधान न्यायाधीश याङमाथि मुख्यतः पूर्व राष्ट्रपति पार्क गिउन–हे को सरकारमाथि जानाजान छुटहरू दिएको आरोप छ । उहाँ सन् २०११ देखि २०१७ सम्म दक्षिण कोरियाको प्रधान न्यायाधीश हुनुहुन्थ्यो । दक्षिण कोरियाको न्यायिक इतिहासमै पक्राउ पर्ने याङ
ब्राजिलको फुटबल क्लबमा आगलागी हुँदा १० जनाको ज्यान गयो !!

ब्राजिलको फुटबल क्लबमा आगलागी हुँदा १० जनाको ज्यान गयो !!

International
एजेन्सी ब्राजिलकोे फ्लेमेंगो फुटबल क्लबको युथ ट्रेनिङ सेन्टरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । आगालागीमा मृत्यु हुने सम्भवत सबै क्लबका खेलाडी नै हुनुपर्ने त्यहाँको स्थानीय मिडियाको अनुमान रहेको छ । उक्त घटनामा तीन जना घाइते भएका छन् । आगलागी कसरी भयो भन्ने बारे खुल्न सकेको छैन । स्थानीय समय अनुसार ५ बजेर १० मिनेटमा लागेको आगोलाई नियन्त्रणमा ल्याउन करिब २ घण्टा लागेको थियो । घटनामा मृत्यु हुने प्राय १५ देखि १७ वर्ष उमेर समूहका रहेका छन् । ब्राजिलको चर्चित शहर रियाे डे जेनेइराेमा रहेको फ्लेमेंगो  क्लब अन्तराष्ट्रिय फुटबलमा समेत चर्चित छ ।
दक्षिण कोरियामा ‘बृहत साहित्य मेला’ सम्पन्न

दक्षिण कोरियामा ‘बृहत साहित्य मेला’ सम्पन्न

International
नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाको आयोजनामा कोरियाको राजधानी सौल स्थित नेपाल हाउसमा "बृहत साहित्य मेला" कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मिलन कान्छा किराँती रहनु भएको थियो भने बिशिस्ट अतिथि अनेसास कोरियाका पुर्ब अध्यक्ष तथा प्रतिष्ठानका सल्काहकार कृश गुल्मेली बाबू , प्रतिष्ठानका सस्थापक खगेन्द्र पराजुली तथा अतिथिहरुमा अनेसास कोरियाका बरिस्ठ उपाध्यक्ष डी आर न्यौपाने सुर्य , नेपाल लोकदोहोरी प्रतिष्ठान कोरियाका सचिव आर के पौडेल , कवि सुरेन्द्र कार्की , पत्रकार मीन बि .क ,गुरुदत्त न्यौपाने ,किसन गौतम , एम टि यु का अध्यक्ष उदय राई ,एपी वन एच डी का प्रतिनिधि सन्दिप पाण्डे, सनातन साहित्य साधना समूहका अध्यक्ष भबसवी बमजन अर्घाखाँची सम्पर्क मन्चका अध्यक्ष सुन्दर पन्थी लगायत रहनु भएको थियो ।

दक्षिण कोरियामा ‘बृहत साहित्य मेला’ सम्पन्न

International
दक्षिण कोरिया नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाको आयोजनामा कोरियाको राजधानी सौल स्थित नेपाल हाउसमा "बृहत साहित्य मेला" कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मिलन कान्छा किराँती रहनु भएको थियो भने बिशिस्ट अतिथि अनेसास कोरियाका पुर्ब अध्यक्ष तथा प्रतिष्ठानका सल्काहकार कृश गुल्मेली बाबू , प्रतिष्ठानका सस्थापक खगेन्द्र पराजुली तथा अतिथिहरुमा अनेसास कोरियाका बरिस्ठ उपाध्यक्ष डी आर न्यौपाने सुर्य , नेपाल लोकदोहोरी प्रतिष्ठान कोरियाका सचिव आर के पौडेल , कवि सुरेन्द्र कार्की , पत्रकार मीन बि .क ,गुरुदत्त न्यौपाने ,किसन गौतम , एम टि यु का अध्यक्ष उदय राई ,एपी वन एच डी का प्रतिनिधि सन्दिप पाण्डे, सनातन साहित्य साधना समूहका अध्यक्ष भबसवी बमजन अर्घाखाँची सम्पर्क मन्चका अध्यक्ष सुन्दर पन्थी लगायत रहनु