Saturday, May 25

Uncategorized

दैनिक राशिफल:२०७५ फागुन ०२ गते बिहीबार

Uncategorized
आज वि.सं. २०७५ फागुन ०२ गते बिहीबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी १४ तारिख, आजको चाडपर्व र उत्सव : द्रोण नवमी, बैतडी गुजरमा बनारसी पूजा, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, माघ शुक्लपक्षको नवमी तिथि, बिहान ०९:४३ बजेसम्म, त्यसपछि दशमी तिथि, रोहिणी नक्षत्र, साँझ ०५:२५ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, आजको चन्द्रमा बृष राशिमा, मध्यरात्रीपछि ०५:०४ बजेसम्म, त्यसपछि मिथुन राशिमा, वैधृति योग, मध्यरात्रीपछि ०२:१४ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, सुरुमा कौलव करण बिहान ०९:४४ बजेसम्म, त्यसपछि तैतिल करण बेलुका ०९:०३ बजेसम्म, अन्तिममा गर करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४५ बजे र सूर्यास्त : साँझ ०५:५२ बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:४२ देखि ०३:०५ सम्म, यमघण्ट : बिहान ०६:४५ देखि ०८:०९ सम्म, गुलिक काल : बिहान ०९:३२ दे
नेकपाको प्रवास कमिटि ओएन यु एफ दक्षिण कोरिया को प्रस्तावित केन्द्रिय कमिटीको नामवलि सार्वजनिक !!

नेकपाको प्रवास कमिटि ओएन यु एफ दक्षिण कोरिया को प्रस्तावित केन्द्रिय कमिटीको नामवलि सार्वजनिक !!

Uncategorized
नेपालका दुई ठूला कम्युनिष्ट पार्टि तात्कालिन नेकपा एमाले र तात्कालिन माअोबादि केन्द्र बीच गत जेठमा पार्टि एकिकरणको घोषणा भइ नेपाल कम्युनिष्ट पार्टि (नेकपा )गठन भएको थियो। यसरि पार्टि गठन भएसंगै केन्द्रमा केन्द्रिय कमिटि गठन भए पनि मातहतको कमिटिहरुको एकिकरणको लागि बिभिन्न कार्यदलहरुले काम गर्दै अाएका छन। यसै सन्दर्भमा दुबै पार्टिको कोरियामा रहेको प्रवास कमिटिलाइ एकिकरण गर्न गठित कार्यदलले तात्कालिन प्रवासि नेपालि मञ्ज (ONF)का अध्यक्ष परशुराम सापकोटा संयोजक तथा तात्कालिन माअोबादि केन्द्र कोरिया शाखाका संयोजक दिलिप धिताल सचिव रहने गरि ३१ सदस्यिय कमिटिको नाम पार्टिको केन्द्रिय कमिटिलाइ सर्वसमतिले सिफारिस गरि पठाएको र उक्त प्रस्तावित कमिटिको नामावली अाज दक्षिण कोरियाको राजधानि सउलमा एक कार्यक्रमको अायोजना गरि सार्वजनिक गरिएको थियो। सार्वजनिक गरिएको प्रस्तावित कमिटि निम्नानुसार छ: प्रवासि
नुवाकोट साङगितिक सौगातको सम्पुर्ण तयारी पूरा,कलाकार भोलि र पर्सिमा कोरिया आईपुग्ने !!

नुवाकोट साङगितिक सौगातको सम्पुर्ण तयारी पूरा,कलाकार भोलि र पर्सिमा कोरिया आईपुग्ने !!

Health, Uncategorized
सौल/ माघ १९ यहि आउदै गरेको कोरियाको महान चाड सलनालको मुख्य दिन फेब्रुअरी ५ का दिन नुवाकोट समाजले नेपाल आइडलका कलाकार लिएर गर्दै गरेको GME नुवाकोट साङ्गतिक सौगातको सम्पुर्ण आबश्यक तयारी पूरा भएको छ ।कार्यक्रम मा आउने कलाकारहरु ३ र ४ तारिखमा कोरिया आईपुग्ने छ्न,हल साउन्ड सिस्टम लगायत अन्य सम्पुर्ण तयारी हरु पनि पूरा भैसकेको जानकारी नुवाकोट समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष कुमार राईले बताएका छ्न। कार्यक्रमलाई उत्कृष्ट रुपमा ब्यबस्थापन गर्नको लागि ५० सदस्यीय ब्यबस्थापन समितिको पनि गठन गरेको छ ।कार्यक्रमको अबधिभर कार्यकर्म हेर्न आउने दर्शकहरुको सुबिधालाई मध्य नजर गर्दै ब्यबस्थापन समिती गठन गरिएको हो,दोङ्देमुन देखि हल सम्म दर्शकहरुको सेवाका लागि ब्यवस्थापन समितीका साथीहरु चुरुस्त रुपमा खटिने जानकारी कार्यक्रम ब्यबस्थापक सोम तामाङ्ग ले जानकारी गराएका छ्न। ३ बर्ष अघि तामाङ्ग
नेपालद्वारा युएई ४ विकेटले पराजित

नेपालद्वारा युएई ४ विकेटले पराजित

Uncategorized
काठमाडौं / माघ १८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए । १०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् । नेपालका लागि प्रदीप ऐरीले आठ, ज्ञानेन्द्र मल्लले सात र कप्तान पारस खड्का शून्य रनमै आउट भए । त्यस्तै सन्दीप जोरा पनि एक रनमै आउट भएपछि नेपाल दबाबमा आएको थियो । नेपालका अनुभवि कुनै पनि ब्याट